पाँच वर्षमा डेढ खर्ब अमेरिकी सहयोग

काठमाडौं – अमेरिकाले पाँच वर्षभित्र नेपाललाई दिने सहयोग डेढ खर्ब रूपैयाँ बराबर पुर्या‍उने बताएको छ। शुक्रबार २४३ औं राष्ट्रिय दिवस मनाउने क्रममा उपस्थित राष्ट्रिय/अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तिलाई सम्बोधन गर्दै अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरीले अमेरिकाले नेपालाई बिना कुनै शर्त यो सहयोग दिन लागेको प्रष्ट पारेका छन्। दुई देशबीच ७२ वर्ष लामो सम्बन्ध रहेको बताउँदै राजदूत बेरीले … Continue reading पाँच वर्षमा डेढ खर्ब अमेरिकी सहयोग